Translate

Wednesday, July 16, 2014

बेलाको बोली

^^^^डाक्टरको आँखामा भडास् ^^^ 

वाहिहात काम मा दिन त कति खर्च भो भो / कैले के कैले के / बतासे पारा मा यता उति गर्दा गर्दै दिनले रातको बाटो समातिसकेको हुन्छ / बिहान बादर लेखेटन एउटा लौरो बोकेर बिहानी हिडाईबाट सुरु दिन बेलुका सम्म अनेक अनेकन कुराहरु दिमाग मा हाल्दा हाल्दै सुत्नी बेला भैहाल्छ /प्रि- म्याचुएर स्टेट मा ग्रसित दिमागले यहाँ सम्म को काया कर्म गरिसक्यो कि हुदा हुदा नया सेल फोनको स्क्रीन पास्वोर्ड धरी दिमाग नै राखिसक्यो /

 आज बिहान एउटा ढोका को अगाडी लेखिएको केहि सूचनामा आँखा अल्झिन्छ / हेर्यो त्या आफ्नो सेल फोन प्रयोग नगरिओस् भन्ने आशयको प्रस्टोक्ति छ/ तर भित्र एउटा दरा पाखुरा भएको,हेर्दै खाइलाग्दो, डाक्टर सेल फोनमा मस्त थियो / ए जो अगुवा त्यहि बाटो हगुवा / अर्कोले भनि हाल्यो या मान्छेहरु कति लाइनमा छन् उ चाही फोन चलाइराछ / मैले उसलाई त्यो ढोका को सूचना देखाए / अनि भनि हाल्यो - खिचेर हाल्दिउ न कतै सोसल नेटवर्कमा /

जे मा पनि नेगेटिब/ एउटाको ट्वीट सारै घतलाग्दो थियो यसै मेसो मा याद आइहाल्यो - "आफु चाही सुद्ध प्लस खाएर बाटोमा पिच्छ पिच्च थुक्दै हिन्ने अनि देशमा संबिधान बनेन भनेर नेताहरुको सत्तो सराप गर्ने/ दिनभरि नेगेटिब कुराले दिमाग भर्दै ठिक्क छ , अरुलाई दोष दिदै अन्तिममा सरकारमा नभए पैसामा कुरा लगेर ठोकाउनी अनि देश खत्तम छ यार भन्नि " हो पनि चाहिने भन्दा बडी नै  नकारात्मक कुरामा दिमागलाई दुख दिएर खुसि ब्यक्त गरिन्छ  / अनि यहि सम्झेर लाग्यो - उसको कार्यालय, उ डाक्टर. उसको फेसबुक, उसको एसेम्स, उसको टेबल, केहि अपडेट गर्न मन लाग्यो होला, साथीलाई केहि लेख्यो होला , एउटा लाइक बटन दबायो होला , तेती न हो / धेरै ठुलो कायकर्म त गरेन / पछि केहि मान्छेले हाम्रो पालो आएन धेरै बेर भैसक्यो कुरेको भनेपछि बल्ल नाम बोलाउन थाल्यो /  

कस्साकस्सी

म चम्सुर लगाए भने तिमि पालुंगो लगाउ , तिमि मेथी लगाउ म लसुन रोप्छु / यसको अर्थ खाना मा भेराइटि हुन्छ / बारीमा लगाएको तरकारीको आदान प्रदानले तिम्रो र मेरो  बिचको सम्बन्ध मा नया नया आयामहरु प्रदान गर्छ / मेरो लसुनले तिम्रो दाललाइ स्वादिलो तुल्याउछ अनि तिम्रो मेथीले मेरो तरकारी लाई जीवन्तता दिन्छ / तेल तातेपछि के पड्काउने भन्ने दुबिधा रहदैन / त्यस्तै तिम्रो पालुंगो र मेरो चम्सुर मिसाउदा बेग्लै मज्जा आउछ / फरकपना को अनुभूति हुन्छ / स्वादमा रसकिता आउछ /  झ्याल र पर्दा को दोस्ती झैँ  तिम्रो र मेरो दोस्ती मा अझै निखारपन आउछ / तर स्थिति ठयाकै उल्टो छ / जब म बारीमा लसुन रोपिरा हुन्छु , तिमि त्यहि सिको गर्छौ र लसुन मै ध्यान मग्न लगाउछौ / यसरी तिम्रो मेथीले मेरो भान्सामा पड्किने अवसर पाउदैन / अनि अन्त्यमा तिम्रो र मेरो भेट बजारमा हुन्छ जहाँ तिमी र म मेथी किन्न उद्धेलित हुन्छौ / दुवै जना केहि पैसा मेथी माथि लगानी गर्छौ र संग संगै घर फर्कन्छौ / बाटो भरि हामी गफिन्छौ / मेथी र लसुन को गफ / सट्टा पट्टा को क्रम अब अर्को पटक चाहि गर्ने बाचा गरी तिमी ओझेल पर्छौ र म पानी ओझेल पर्छु /

समय बित्छ र लौका लगाउने बेला आउछ / म तिमीलाई सिमी रोप भन्ने सल्लाह दिन्छु तर तिमी फेरी उही क्रमलाइ यथाबत राख्दै मेरै पछि पछि आउछौ र लौका नै रोप्छौ / अर्को सिजन म सिमी रोप्छु यहि आसमा कि तिमी लौका लगाउछौ , तर पिर्थीबी आफ्नै कक्षमा फेरी पनि घुमिरहन्छ / बोतल उही र रक्सी फेरिन्छ / कथाले पुरानै प्लटको माग गर्छ र अंग प्रदर्सनको क्रम जारी रहन्छ / र बाहिर हल्ला हुन्छ कथाले मागेपछि..............ढयान ट्याँयाँयाँ ................ 

एउटाले अध्यक्ष साबको छोरा ले सुधारिएको  पानी घट्ट लगायो / मान्छेहरु आउन थाले / व्यापार गजब चल्न थाल्यो / दिन दुगुना रात चौगुना पैसाको खोलो अब बग्न थाल्यो / अनि अर्कोलाइ असह्य भयो अनि उसले पनि सुधारिएको पानी घट्ट नै लगायो / उसले तोरी पेल्ने कोल लगाएको भए कति राम्रो हुन्थ्यो / मान्छेहरुलाइ सुबिधा हुन्थ्यो / 

सेंसिबीटि हुनु राम्रो कुरा हो /   can anyone answer me... can you think without language or language is needed to think huh!!! deep

एक फरक प्रसंग 

म !! फस्ट क्लास हुन चै म खै  सक्छु कि सक्दिन ,,हे हे हे / अब भीरको चिन्डो न उभो न उधो , कि म मरु कि म बाचू कि, फस्ट क्लास हुने बितिकै म एक दुइ महिना सर्विस गरे भने म त रिटाएर हुन्छु / म त्यो खाले / साची खाटी कुरो / भने सर्छ हाने मर्छ/  म त्यस्तो उक्ति पनि म त उखान टुक्का पानी जोडदिन्छु / खासै अब.. जस्तो ..यो शिक्षण पेशा मा लागेको करिब करिब २०४६ पुस १९ देखि अब अहिले मेरो कायमै छ / अब यसरी जादा जादै म का डुले काँकाँ बसे / मेरो एक्स्पेरिएन्स हो त्यो / त्यसरी बसियो हैन / खाइयो / साथी भाइ इस्टमित्र नर-नाता जोडियो / अँ !! अब ,त्यसरी हिडाहिडे जादा जादै मलाई येस्तई हो भने/ मेरो एउटा शिक्षण पेसा प्रति पनि मैले धेरै अनुभवहरु बटुले / अब त्यहि भएर म  यस बिषयलाई गौरब मान्छु खुसि मान्छु / मैले सम्पति कमाउनु मात्रै ठुलो कुरो हैन/ मैले चै  दिएको ज्ञानगुणलाई चै  बहा मेरो स्टुडेन्टहरुले त्यो हैन सूचना अथवा त्यो ज्ञान प्रवाह गर्नु ठुलो कुरो हो /

तथास्तु !!!!!

Monday, July 14, 2014

बिरालो एक अध्यनन


either life becomes prosperous
or  you produce What THE HELL
do cats ever weep like men
yes when they feel great loss
when do they have U turn,
when they get MILK or MOUSE
either life becomes prosperous
or you produce What THE HELL

बिरालो एउटा बाघ श्रेणीको घर पालुवा जनावर हो / यसका जुँगाहरु कांसका सुरिला पत्ताहरु झैँ सुरिला हुन्छन /यो सामान्यतया म्याउ म्याउ को ध्वनीमा घर मालिकसंग दुधको पुकार गरिरहेको हुन्छ / हुनत यसलाई मुसाको मासु पनि खुब मनपर्छ / यसलाई  घरको भकारीको कुना,बारीको पछाडी पट्टिको कुनो ,बुइगल ,खाट मुन्तिर आदि आदि ठाउहरुमा माउसुली भन्दा अलि कम मेडीटेटिब मुद्रामा सिकारको लागि ढुकिरहेको पाइन्छ / यसले आफ्नो सिकारलाई खेलाई खेलाई मार्छ/ यी त भए यसका केहि परावर्तनहरु  / के यतिले  मात्रैले बिरालोलाई चिनाउछ छ त ? अवस्य चिनाउदैन / यसले अरु के गर्छ , कस्तो कस्तो स्थितिबाट आफुलाई पार लगाउछ ? यसको बचाईको संघर्सलाइ नजिक बाट नियाल्ने अभिमन्यु हुमागाई आफ्नो पुस्तक " बिरालो र संघर्स" (१७७३) मा लेखछन -बिरालोलोलाइ जति टेन्सन अरु कुनै जनावरलाई छैन / यसलाई एक आफ्नो सिकार गरि पेट भर्नु पर्ने हुन्छ र दोस्रो कुकुरसंगको पठजोरी को लागि हरदम लस्कर- ए- तोइबा को आक्रमण पछि भारतीय पुलिस हाइअलर्टको अवस्थामा झैँ रहनु पर्ने हुन्छ/ यसरी हेर्दा बिरालोको बचाई खुकुरीको धार, बाच्न पनि जगजगी मर्न पनि जगजगी भन्ने झैँ भान मिल्दछ / एक फरक प्रसंगमा हुमागाईं अगाडी लेखछन बिरालो बाघको नातामा मामा पर्न आउछ / बाघलाई रुख चड्न सिकाउने नै बिरालो हो / तर यहानिर बिरालो आफ्नै भान्जोमाथि कुटनीतिक तरिकाले प्रस्तुत हुन्छ र रुखबाट ओर्लने कला उसलाई सिकाउदैन/ यसप्रकार बिरालो एउटा सफल कुटनितिज्ञको रुपमा रहेको भन्न सकिन्छ / यदि कुनै पनि देशको सरकारले बिरालोलाई आफ्नो कुतनितिग्य सल्लाहकार मात्र पनि नियुक्ति गर्ने हो भने त्यो देशको छबि अन्तर्राट्रियरुपमै मजबुत हुने प्रस्ट छ / बदलामा उसलाई केहि दिनु पर्दैन मात्र दिनको २ पोका डीडीसीको दुध र केहि मुसाको मासुका फिर्काहरु सिवाय /

बिरालो एक अति नै सामाजिक प्राणी हाम्रो घर आगनमा सदियौदेखि रही आएको कुरा सर्वाबिधितै छ / बिरालोको सामाजिकीकरण प्रतक्ष रुपमा घरका एक एक सदस्यहरु संग गासिएको हुन्छ / कोहि बिरालो माथि अत्यन्तै प्रेमपुर्वक प्रस्तुत हुन्छन र सुमसुम्याएर बस्छन त कोहि बिरालोको म्याउ सुन्ने बितिकै त्यसलाई लखेट्न उद्दत हुन्छन / गेहड़ी गुठीका एक किसान बिकाउ महतो भन्छन- " मलाई बडी परेसानी जब हुन्छ तब यो बिलारो मेरो सुतेको ठाउमा घुस्रन आइपुग्छ / रातिमा मेरो खटियामा यदि यो आयो र सुत्यो भने भोलि पल्टको मेरो दिनै खराब हुन्छ / यस्तो किन हुन्छ मेरो समझले बुझदैन / त्यहि भएर मलाई बिलारो मन पर्दैन / यो देख्यो कि लखटने मन गर्छ / यसरी बिरालोमाथिको मानबअधिकार हनन  पुस्टि भैसके पनि सरोकारवाला निकाय यो कुरामा मौन देखिनुले बिरालो प्रेमी सीतास्मा बैद्य जस्ताहरुलाई ठुलो मर्का परेको छ / सब चुप छन् / तै चुप मै चुप गुपचुप !!!

विभिन्नखाले धार्मिक समारोहहरुमा बिरालोले ठुलो सास्ती भोग्नु परेको सर्वबिदितै छ / निज बिरालोमाथि सम्बन्धित धर्मका ठेकेदारहरुले यस्ता समारोहहरुमा कर्फू आदेश नै जारी गर्ने गरेका छन् / बिशेस गरि सराधेको मौका पारी उसलाई बाँधिन्छ र उसको स्वतन्त्र भै बाँच्न पाउने अधिकारलाइ कुण्ठित गरिन्छ/  यथार्थमा, एउटा बिरालोले आफ्नो स्वतन्त्रता माथि धावा बोलेको टुलुटुलु हेर्नु सिवाय गर्न नै के सक्छ र !  यसै सम्बन्धमा निकै लामो समय देखि बिरालोको पक्ष्यमा वकालत गर्दै आएका डा. भद्रगोल राइ भन्छन- न उसंग स्वतन्त्रता सेनानी क्याप्टेन यज्ञ बहादुर थापा छन् न आधुनिक युगका स्वतन्त्रताबादी नेता गिरिजा प्रसाद नै छन् / कमरेड मदन भण्डारी सम्म पनि जिवितै भएका भए उसको केहि हुने थियो होला  / निरिह र लाचार यी दुइ शब्द बाहेक यस्ता समारोहमा उसको अन्य कुनै गुन्जाइस नै हुदैन / अनि किन नरिसाउन सीतास्मा बैद्यहरु /
 यसैगरि, बिरालोको बाटो कटाई सम्बन्धमा पनि घनिभूत पाराले छलफल, गोस्टि, सेमिनार, कार्यशाला आदि आदिमा चर्चा परिचर्चा चल्ने गरेको पाइन्छ / बिरालोको बाटो कटाईलाइ अपसकुन हो भन्नेहरुकै बोलबाला रहन्छ यस्ता कार्यक्रमहरुमा / यदि बिरालो आफु हिड्ने बाटो अगाडिबाट बाटो काटे तिन पटक आकासतिर हेरी थु.. थु.. थु.. गर्नुपर्ने परम्पराको निरन्तरतामा नै बहुमत घोसणा गरिन्छ र मासु चिउरा खाएर कार्यक्रमको बिसर्जन गरिन्छ / 

बिरालोको ट्रेट्स सम्बन्धमा एक जानिफकार , कश्यपराज दाहाल आफ्नो पुस्तक "बिरालोको बचाई" मा लेखछन- बिरालोलाइ यदि ढोका थुनेर उ माथि सांघातिक हमला मा उत्रदा निकै नै जोखिम मोल्नु पर्ने हुन्छ / यस अवस्थामा बिरालोले आफ्नो बाघपन देखाउछ र सिधै घांटी अठ्याउन आउछ / यस प्रकारको बाघपनले बिरालोले आफ्नो रेस्क्यु कसरी गर्छ, कसरी आफ्नो जिउधनको सुरक्षा गर्छ / कसरी आफ्नो अस्तित्वलाइ यावत मानिसहरुबाट बचाऊछ र कसरी युगौयुग सम्म पनि आफ्नो उपस्थिति यस धर्तीमा  जोडदार ढंगले विध्यमान राख्दछको ट्रेट्सलाइ दाहालज्युले निकै रोचक तरिकाले प्रस्तुत गर्नु भएको छ /

 "बिरालोले बाटो काट्छ र द्रुत गतिमा आइरहेको ट्रक एक्कासी रोकिन्छ / सुमन सरकारलाइ यो सब मन पर्दैन र ट्रक चालकलाइ अन्धबिस्वासी को उपमाले सज्जित गर्दै ठुलो कटाक्ष गर्दछ / यस दृश्यलाइ नजिकबाट नियालेका एक प्रतक्ष्यदर्शीले सुमन सरकारको कदमलाई निकैनै साहसी भनि व्यक्त गरेका छन्/

यी यावत तथ्यहरु बिरालोलाई परिचित गर्नकालागि काफी हुन्छ भन्ने यो पंतिकारको ठम्याई छ / यसका लागि हजार जिब्रा भएका शेष नागको पक्कै पनि जरुरि पर्दैन/ यदि तेस्तो उल्लेखनीय कुराहरु छन् भने आफ्नै थप्नु होला !

Friday, February 21, 2014

सत्ता मोह !!!



ओ स्वीट स्पोंटेनियस अर्थ हाउ अफन हयाब ड डोटिंग
-“इ इ कुमिंग”  

हिमाली जीवनलाइ पहिलो पटक आत्मसाथ गर्ने मौका पर्खिरहेका जनहरु टर्मिनलमा करिब ६ घण्टादेखि  कारागार जीवन झैँ कैद छन् /भोकले नराम्रो संग गाजे पनि गन्तब्यमा पुगुला र आहार लिउला भन्ने मोटिभेसनले पटक पटक हमला गरिरहेको छ /कालांगकिलिंग एटमोस्फेयरले संवादमा पुर्याइरहेको असरको बाबजुद केहि स-साना संबादले काम चलाउनु पर्ने टड्कारो आवस्यकतालाइ मूर्तता प्रदान गरिए पनि त्यो एकदम कम छ / 

समूहको सदस्य यो ब्लगरलाइ अब के होला को पूर्वाभास छैन / यसलाई बिगत र वर्तमानको प्रारूपमा भविष्यको आकंलन छैन / यो एकदम कोरा छ / यसलाई थाहा छ  “existence is ever happening, nobody is doing nothing”.   

केहि सजिवताहरु  

“यी मैले त पुरै फरम्याट तयार पारेको छु”- उ आफ्नो ह्यान्ड क्यारीबाट केहि थान पेपर निकाल्छ र पुरै गर्बका साथ यसको प्रस्तुति गर्छ / यस्तो लाग्दछ कि उ नै यस युगको सर्वकालिक महान मान्छे हो / नवीनता पहिल्याउन  उसलाई कोलोम्बस ले पनि भेट्दैन/ तर उ यसमै यति खुसि छ भने गर्ननै के सकिन्छ र !!! “म” मय उसको संबादलाइ काटिरहनु त्यति जायज पनि त होइन/ ‘एक्टिव लिसनिंग’ के हो उ संग केहि समय रहे एकदम थाहा लाग्छ / बिगतलाइ कोट्याईरहनुले यो ज्ञात हुन्छ उ “बिगत लवर” हो / जसमाथि उसको अगाथ स्नेह झल्किरहन्छ / सायद दिमागमा रहेको कुनै कुनै बोझहरु रिपिटेडलि उ यसरीनै फ्ल्यास गर्दो हो र चैनको सास फेर्दो हो / कसको दिलदिमाग को छिर्या छ र !!!!

बिस्तारित आँखा उतैतिर छन् / सिसा बाहिर रनवेमा “एन. ए.” को लोगोसंग एकाकार होला कि आशा को त्यान्द्रो लिएर गम खाइरहेको देख्दा लाग्छ उ २४ दिनदेखि टेलमा लिखित लोगोको पर्खाईमा छ / समूहको लिड गर्नुपर्ने र जवाफदेहिता बहन गर्नुपर्ने कारणले होला उ किन्चित पनि बिचलित छैन / कालो पट्टि, बन्द आँखा, सन्तुलित तराजु लिएर ठिंग उभिएरहेकी एउटी महिलाको याद उ बिर्साईरहेछ /   

खै के उपमा दिउ उसलाई मिथमेकर कि मिथब्रेकर ? ज्ञान को पोको वा ज्ञान को भोको ? के उ “टेल टेल हार्ट” को “ब्लु पेल भल्चर आइ” वाला बुढो त होइन ? याद रहोस उ प्रति हत्याको प्रयास कसैले गर्ने छैन / सुर्यबाट तेस्रो पंक्तिमा अवस्थित ‘पिर्थीबी’ र दोस्रो लहरको ‘बुध’ बीचको दुरीमा उ किन यति ‘कंफिउज़ड’ छ वा ‘किल्यर’ छ त्यो माथि एउटा लामै रिसर्च हुनु पर्ने हो / यी दुइको पिण्डको आयतनमा आधारित उसको बहस यस्तो हुलमुलमा कहाँ बुझिन्छ र ! बरु प्रयोगशालाको प्रयोगले जान अन्जानमै केहि साबित पो गरिदिन्छ कि !! अरे बाफ रे बाफ ! 

कति बेला “गायक” टर्मिनलमा छिरीसकेको रहेछ / पछि मात्र यो ब्लगरको मस्तिस्कमा चिनेको मुहार आँखाको रेटिना हुँदै सिन्ग्निफाइड भैसकेको हुन्छ / उसका धसिसकेका आँखा र पुक्क उठेका गालाका माथिल्ला भागले  कागको चोसो झैँ प्रतिबिम्बित गरिरहेको हुन्छ / सायद नाम नखुलेको कालो पदार्थको कन्जुमले होला उसको अउरा अलि डिम परेको देखिन्छ / उ पालाकपिलिक गर्दै स्मोकिंग जोनमा छिर्छ र “बर्जित फल” मिसिएको पफ लिएपछि पुन: यथास्थानमा कफी को चुस्कीमा रमाउन थाल्छ /

 “उ फलानो”?

 को ?

फलानो के ?

ए ! कस्तो अर्कै देखिएको त्यो त ! बोके दारी बिना उ बिल्कुल फरक देखिन्छ त !

होss , अनि बर्जित फलको कन्ज्युमले पनि होला उ अलि बेग्लै देखिन्छ /

छुटेको मान्छे 

मोबाइलको टच सेन्सरलाइ कति दुख्दो हो प्रोडिंग, पिन्च, पोक, ड्रयाग जस्ता पर्यायहरु लाददा / बरा ! बोल्न 
सक्दैन के गरोस ! सहनको क्लाइमेक्स मात्र होइन होराइजननै भेटीसक्यो होला / तैपनि यसको धनीलाइ
 ‘बाल’ छैन / पटक पटक उ यसमाथिको आधिपत्यलाइ प्रगाढ बनाउनमानै तल्लिन छ / भर्चुअल संसारको
 टाइमपासले कतै ‘वर्ल्ड अफ अप्पिएरेंस’ छुटीरहेको त छैन नजिक को तिर्थ हेला झैँ /

वर्ल्ड अफ अप्पिएरेंसमा 

ट्वीट कुमारी : घुम्न पुग्यो ?

ब्लगर: एकदम बोर छ यो अघोषित जेल !

ट्वीट कुमारी: उ त्यस्तो गरे भैगोनी ! ( पुनश्च: एउटी बिदेशी महिला कसरत गरेको इंगित गर्दै )

संबाद टुंयाउदै फेरी भर्चुवल वर्ल्डमा फिर्ती सवारी हुन्छ यो छुटेको मान्छेको.....  

 मिठो बोली लिएर अनाउसर भन्छे – जहाज नं फलानो रद्ध गरिएको छ !!!!!!! 

“फिगर्स अफ प्रुरिडीयेन्ट फिलोसफर पिंचड एंड
 पोक्ड” - इ.इ.कुमिंग  

Saturday, December 14, 2013

TRUE SASSAY OF CYCLING



It was about 10 am of that morning. I strongly willed to take a dare. It was not planned either. It appeared as the storm and destroyed my mind and it led me to the absent mindedness. It composed me to reach on impulses, so I was well convinced by my innermost self that the risk had to be taken. Yes, I was going to make a new experience in my life. It had happened just because of my strong desire and inescapable feelings that led me to overlap the basic norms of my life. Either, my family members were supposed to refuse my decision. Some of them told me that “how can you make it possible”. You know, “it’s really tough enough and yet you are not so strong enough to win this challenge”. Simply, “do quit”. however, I managed to persuade them by hook or crook but it was not still shared with my mom who lives in mid Terai because if she knew that assessment she might not let me to do that and without her permission something could arise or I failed to do so .

The journey began on midday of 19th November 2013. After 3 days of it, there was going to be held CA election though it was second CA election after the first CA election unsuccessful to promulgate new constitution. Meantime, the agitating political parties had called a strike for 10 days just before the CA election. News was coming from all around the corner of Nepal that the unknown forces had been throwing petrol bombs on the buses and on the election candidate’s vehicle. The situation was full of terror and hardly people move on the long-route buses although the city areas were quite harmless with the presence of armed forces, and police.  

Well, on that date, firstly I straightly left for Thamel to make sure that my bicycle is on condition. I pulled well with the mechanics to check its conditions and bought some essential things for the long-route bicycling. I took some round rubber with glue in case of puncture of tires. Likewise, instead of my old air pump I bought new one and installed a new front light for the night time riding. Then after, I started my journey from Kathmandu to Rautahat. I determined to ride on the  following tracks;   Balkhu- Dakshinkali- Chaimale- Sisneri- Kulekhani- Bhimphedi- Bhaise- Hetauda- Pathalaiya- Nijghad- Chandranighpur and finally  my home town Santapur (  altogether 207 kilometers).

While I was riding I met a cyclist near Taudaha who appreciated my keen interest in getting experiences through adventurous activities.  He shared his mobile phone no. and told me to ride on together if there would be free time in the days to come.

By 11.30 I arrived at Pharping, meantime, one of my friends called me from Hits FM and requested to talk on air. I accepted his proposal and with my headphone I managed to talk with him while I was riding on as well. He, equally, appreciated my interest and requested to play a game on air. He gave me a job to follow his sentences correctly. It goes like this; bato, ghumti, ukali orali gardai tadha janu cha . And I followed his sentence correctly, it was just like ‘sure short’

It was 2 pm of that day and I was, however able to be in Sisneri . Many of the passersby had asked me different questions regarding my riding on bicycle and accordingly I answered them as well. It was not so much hard work up to that place. Now, my really examination was going to start. Even on the plain road I was riding too slowly because of exhausting. Still, I was just in the quarter  of my long way. The extreme task was yet to come i.e. Deurali uphill. Nevertheless, I reached Kulekhani and took some rest and watched the apex point of Deurali uphill. I was totally unknown how long it takes to reach there. So, I asked the villagers whether there is guest house on the way to Deurali uphill if I failed to summit the hill. They told me that only after the uphill I would get the guest houses and so. I, too, made up of flesh and blood. Not a stone which does not have any feelings. Oh! What a big task in front of me???? I guess,,,,,

My innermost world had been perpetually telling me yes, you can. However, my whole body aching so deeply. I thought I could not make it. There were still 10 kilometers uphill way to complete today. Oh, my feet were killing me. I was in the state even a tiny step I could not ride on or walk on. At some point, I was angry with my decision.  There was no one else to share my feelings. So I quitted and sat on the edge of road, having base of my bags I started to stare up in the sky. I have been watching the blue sky and the white clouds and murmured a song “hey dude don’t make it bad take a sad song and make it better……. I spent 30 minutes there without any symptoms to reach up the hill. Before this, I had to have several molehills and rocky hills which I need to cross.

Nevertheless, I had to move so, I again started riding on and this time I managed to cope with the situation. I was smoothly riding and riding until I get my half way destination. Finally, I reached Deurali by 6 pm in the evening. Wow! It was amazing and fascinating!!!! I felt like I won the war ……

I saw a policeman and asked him whether there is a lodge around here. He told me there is only one lodge and right now it is closed because of Strike but he informed me that there are lots of in Bhimphedi. Then after, I switched to both lights and tied the reflector on my foot, and took my finger closely in the grip of breaks and started another fascinating and adventurous side of my journey. Yea, it was downhill. Down down meter down…… if you lose your control surely you would be the food of Mr. Death. c’mon…….

By 7 pm I reached to Bhimphedi and settled down in one guest house. Without thinking much, I took dinner and went straightly to the bed for sound sleep consequently I would able to be in sound health for tomorrow’s ridings.

Next day, the pale rays of sun whispered with me and I hurriedly woke up and did my morning activities and afterwards I took light snacks and again begun my journey. Wow, it was again amazing. No more pains. No sooner I started riding, I got exceptional amusements. Just within 1 hour riding I reached to Bhaise and it was much quickly arriving in Hetauda.  Upto Churiya Mai I had to ride sloppy hill road and afterwards long way downhill without griping the breaks. My bicycle was running over 70 kilometers per hr. It was the first time my bicycle accessed the point of that much faster.

During 11 am I took a rest in Amlekhganj and took my lunch there. Meantime my mom called me. I could clearly know her angrily voice on the phone. Dad also threatened about the ongoing situation. So he suggested me to take the vehicle if any I would find there. I tried to convince them and ended the phone. I reached Pathalaiya on the midday and still I needed to ride almost 50 kilometers more to reach my home. From Pathalaiya I took jungle root so that I could get shady and quick riding. While I was riding amidst the jungle I encountered with the group of elephants. It was too much scary part of my riding; however I managed to overlap their eyes on me. So, I quickly caught the main road of east- west highway to avoid the possible attack of wildlife.

Finally, I reached home at 3.30 pm where my parents were far sighting their eyes on the way along with some neighbors and my friends. Everyone patted me with proudly whatever I had done in my life. My mom, still not believing, I just smiled and started to enjoy the tea……………..